अर्थ / वाणिज्य राइड-सेयरिङ मस्यौदाले विदेशी लगानीकर्ता झस्किए सरकारले तयार पारेको राइड-सेयरिङ सम्बन्धी मापदण्डको मस्यौदामा केही विवादास्पद प्रावधानले विदेशी लगानीकर्ता झस्किएका छन्। यसले डिजिटल मोबिलिटी सेवाको भविष्यमाथि प्रश्न उठाएको छ। Rohan Tamang·जुन ८, २०२६