प्रदेश गौरमा राकेश यादवमाथि गोली प्रहार: ६ गोलीका छर्रा लागेर गम्भीर घाइते रौतहटको सदरमुकाम गौरमा मंगलबार राति अज्ञात समूहले गोली प्रहार गर्दा २८ वर्षीय राकेश कुमार यादव गम्भीर घाइते भएका छन्। उनको शरीरमा ६ वटा गोलीका छर्रा लागेका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि