प्रदेश ढल्केबर ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढ्यो: मन्त्री निशा मेहता धनुषाको ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार यो जानकारी दिएकी हुन्। Nmkhabar डेस्क·२ घण्टा अघि