विश्व कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन, दूतावासले फिर्ता बोलायो कम्बोडियामा ६६ नेपाली नागरिक सम्पर्कविहीन भएका छन्। बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई १२ जुन २०२६ भित्र नेपाल फर्कन निर्देशन दिएको छ। भिसा अवधि सकिएपछि पनि नफर्किनेलाई कम्बोडियामा जरिवाना वा आजीवन कारावासको सजाय हुन… Nmkhabar डेस्क·जुन ७, २०२६