प्रदेश राजदूत सिफारिसमाथि गम्भीर आरोप: खरेल र सुनारको सुनुवाइ प्रक्रिया रोकियो, समितिले थप अध्ययन गर्ने मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि आर्थिक अनियमितता र साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि महिला हिंसाको आरोप लागेपछि संसदीय समितिले सुनुवाइ प्रक्रिया रोकेको छ। Nmkhabar डेस्क·अक्टोबर १४, २०२६