स्वास्थ्य नेपालमा हरेक १० मिनेटमा एक जनालाई मस्तिष्कघात, वर्षमा ५० हजारभन्दा बढी प्रभावित नेपालमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेका छन्। नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलका अनुसार, प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको छ। Nmkhabar डेस्क·१ घण्टा अघि