प्रदेश छठ मनाउन गाउँ गएका रामकुमार महतोको पसलमा आगजनी, १० लाख बढीको क्षति छठ पर्व मनाउन परिवारसहित गाउँ गएका सिराहाको मिर्चैया नगरपालिका–१ का रामकुमार महतोको घर तथा किराना पसलमा अज्ञात समूहले चोरीपछि आगजनी गरेको छ। आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको छ। Nmkhabar डेस्क·२१ घण्टा अघि