विश्व जर्मनीले नेपालको विपद्पछिको पुनर्निर्माणमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने उपराष्ट्रपति रामसहाय प्रसाद यादव र जर्मनीका राजदूत उडो युगेन भोल्जबीचको भेटमा जर्मनीले नेपालको विपद्पछिको पुनर्निर्माणमा सहयोगका लागि उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने घोषणा गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि