प्रदेश रास्वपा अध्यक्ष रवि लामिछानेको छठ भ्रमण तयारी: धनुषामा बैठक सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको छठ पर्वको अवसरमा हुने जनकपुर भ्रमणको तयारीका लागि धनुषा क्षेत्र नं. २ मा पार्टी सदस्यहरूको बैठक सम्पन्न भएको छ। Nmkhabar डेस्क·३१ मिनेट अघि