प्रदेश विजया दशमीमा महोत्तरीमा रावण वध उत्सव सम्पन्न, ५१ फिटको रावण दहन महोत्तरीको मटिहानीसहित विभिन्न ठाउँमा विजया दशमीका दिन ५१ फिट अग्लो रावणको आकृति दहन गरी रावण वध उत्सव मनाइएको छ। यो उत्सव मिथिलाको महत्त्वपूर्ण संस्कृति हो। NM Khabar डेस्क·२ घण्टा अघि