अर्थतन्त्र सरकारले ऋण तिर्नकै लागि ऋण लिने प्रवृत्ति बढ्दै, अर्थतन्त्रमा चुनौती राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार सरकारले पुरानो ऋण तिर्नकै लागि नयाँ आन्तरिक ऋण लिने प्रवृत्ति बढेको छ, जसले पुँजी निर्माणमा असर पुगेको छ। Nmkhabar डेस्क·अक्टोबर ८, २०२६