राजनीति राहदानी प्रकरण: अख्तियारले आरजुलाई बयानका लागि बोलायो, पत्र टाँसियो राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणादेउवालाई बयानका लागि बोलाएको छ। बुढानिलकण्ठस्थित देउवा निवासमा पत्र टाँसिएको छ। अख्तियारले उनलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। Nmkhabar डेस्क·जुन १८, २०२६