कर्णाली अर्माखोलाको बाढीले खोस्यो सानीभेरीका उज्वन खड्काको घरबार र सपना रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० अर्मामा २०८३ असोज १० गते राति आएको बाढीले उज्वन खड्काको घरसहित १६ पशुचौपाया र दुई किराना पसल बगायो। मानवीय क्षति भने भएको छैन। NM Khabar डेस्क·६ दिन अघि
राजनीति गृहमन्त्रीको निर्देशन: जाजरकोट-रुकुम पश्चिम पुनर्निर्माणमा ५ अर्बको ‘ब्रेक-थ्रु’ जुलाई ७, २०२६