गण्डकी म्याग्दीको रेलेखोला जलविद्युत आयोजना बाढीले बन्द, राष्ट्रिय प्रणालीमा गम्भीर असर देशभर बाढीपहिरोले पुर्याएको क्षतिका बीच, भोटेकोशी बाढीपीडितका लागि ‘द लामिछाने फाउन्डेसन’ ले १ करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ। नेपाल सरकार अब पुनर्स्थापना र पुनर्निर्माणमा केन्द्रित छ। Sanjay Karki·२ घण्टा अघि