राजनीति त्रिभुवन विमानस्थलबाट २२ करोडको हेरोइनसहित भारतीय नागरिक रेवराज टिघारे पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८३ कात्तिक २८ गते करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक रेवराज टिघारे पक्राउ परेका छन्। Nmkhabar डेस्क·१४ घण्टा अघि