अर्थ / वाणिज्य भोजपुरमा रैथाने बीउ जोगाउन बीउ बैंक स्थापना, किसानलाई ५०% अनुदान भोजपुरको षडानन्द नगरपालिकाले रैथाने कृषि बीउ संरक्षणका लागि बीउ बैंक स्थापना गरेको छ। यसबाट किसानले ५० प्रतिशत अनुदानमा गुणस्तरीय बीउ पाउनेछन्। हालसम्म ११५ प्रजातिका २७ किसिमका स्थानीय बालीका बीउ संकलन र भण्डारण… Nmkhabar डेस्क·मे १८, २०२६