खेलकुद एनपीएल २०२६: अपराजित लुम्बिनी लायन्स र चितवन राइनोज आज कीर्तिपुरमा भिड्दै नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच कीर्तिपुरमा खेल हुँदैछ। दुवै टोली लिगमा अपराजित छन्। Nmkhabar डेस्क·२ घण्टा अघि