प्रदेश धनुषा प्रहरीले लक्ष्मेश्वर यादवविरुद्ध कानुनी कारबाही अघि बढाउने धनुषा प्रहरीले गैरकानुनी दबाब र सार्वजनिक मानहानिकारक टिप्पणी गरेको भन्दै लक्ष्मेश्वर यादवविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने भएको छ। प्रहरी उपरीक्षक रुपेश खड्काले यादवका आरोपहरू कपोलकल्पित रहेको बताएका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि