लघुवित्त क्षेत्र सङ्कटमा: ९.७८% पुगेको निष्क्रिय कर्जाले थिलथिलो
नेपालका लघुवित्त संस्थाहरू गम्भीर सङ्कटमा छन्। औसत निष्क्रिय कर्जा ९.७८% पुगेको छ, सञ्जीवनी लघुवित्तको यो दर १००% छ। १० वटा लघुवित्त पुँजी कोष अनुपात नपुगेका…
नेपालका लघुवित्त संस्थाहरू गम्भीर सङ्कटमा छन्। औसत निष्क्रिय कर्जा ९.७८% पुगेको छ, सञ्जीवनी लघुवित्तको यो दर १००% छ। १० वटा लघुवित्त पुँजी कोष अनुपात नपुगेका…
आरम्भ चौतारी लघुवित्तले कर्मचारीलाई शनिबार र आइतबारको बिदामा पनि काम गर्न दबाब दिने गरेको छ। बिदाको दिन काम गराएबापत कुनै भत्ता नपाएको र नमान्दा उत्पीडन…
ललितपुरको पुल्चोकमा लघुवित्त, मिटरब्याज र बैंक पीडितहरूले चर्को ब्याजदर र ऋणको भारविरुद्ध धर्ना दिएका छन्। कतिपय पीडितले आत्महत्याको बाटो मात्र बाँकी रहेको दुखेसो पोखेका छन्।
राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापाले लघुवित्तका समस्या समाधानमा सरकार र राष्ट्र बैंक सक्रिय रहेको बताएका छन्। उनले वित्तीय स्थायित्वका लागि लेनदेन र पैसाको…
• पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त पीडितको धर्नास्थल पुगेर उनीहरूको समस्या सुनेकी छन्। • पीडितहरू राष्ट्रिय मानवअधिकार आयोग र संयुक्त राष्ट्र सङ्घ कार्यालयअगाडि धर्नामा बसेका छन्।…
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितको समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएकी छन्। पीडितहरू पाँच दिनदेखि राष्ट्रिय मानवअधिकार आयोग अगाडि धर्नामा छन्। उनीहरूले २०८२…
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध १८ दिनदेखि आन्दोलनरत पीडितहरूले सरकारले माग नसुनेपछि आत्मदाहको प्रयास गरेका छन्। सयकडा पाँचको मिटरब्याज ऋणको चपेटामा परेका पीडितहरूले न्यायको माग गर्दै…
सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबीच ७ बुँदे सहमति भएको छ। सहमतिपछि समितिले काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
लघुवित्त संस्थाको चर्को ब्याज र अन्य समस्याबाट पीडित नागरिकहरूले ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाएका छन्। उनीहरूले तत्काल समस्या समाधानको माग गरेका छन्।
सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालबीच लघुवित्तपीडितका समस्या समाधान गर्न सातबुँदे सम्झौता भएको छ। सम्झौतापश्चात् आन्दोलन स्थगित भएको छ।