अर्थतन्त्र सर्लाहीका किसानको दशैं खर्च: लालबन्दीदेखि काठमाडौँसम्म खसीबोकाको व्यापार सुरु दशैं खर्च जुटाउन सर्लाहीका किसानले लालबन्दी बजारमा खसीबोका बेच्न थालेका छन्। मधेशबाट काठमाडौँसम्म आपूर्ति हुने यी चौपायाको मूल्य प्रतिकिलो ८५० रुपैयाँसम्म पुग्ने अनुमान छ। Kamala Devi·२ घण्टा अघि