अर्थतन्त्र २१ करोडको हुण्डी र सम्पत्ति शुद्धीकरण: तुलसी अधिकारीलाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालतको आदेश उच्च अदालत पाटनले २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसाको हुण्डी र सम्पत्ति शुद्धीकरण मुद्दामा तुलसी अधिकारीलाई पुर्पक्षका लागि थुनामै राख्न ललितपुर जिल्ला अदालतको आदेश सदर गरेको छ। Nmkhabar डेस्क·अक्टोबर ३०, २०२६
अर्थ / वाणिज्य ज्योति गुरुङविरुद्ध २१ दिने सूचना: मितेरी सहकारीको १२ करोड हिनामिना प्रकरणमा अदालतको आदेश मे २५, २०२६