अर्थतन्त्र गाँजा खेती वैध बनाउन सर्वोच्चको परमादेश: सरकारलाई ३ महिनाभित्र नियमावली बनाउन आदेश सर्वोच्च अदालतले नेपालमा औषधीय, वैज्ञानिक र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैध बनाउन परमादेश जारी गरेको छ। सरकारले तीन महिनाभित्र नियमावली र कार्यविधि बनाउनुपर्नेछ। Nmkhabar डेस्क·२ घण्टा अघि