लालपैयाँको बाढीले हुलाकी राजमार्ग डुबानमा, यात्रा जोखिमपूर्ण
रौतहटको राजपुर नगरपालिका क्षेत्रमा लालबकैया खोलाको बाढीले हुलाकी राजमार्गको सडकखण्ड डुबानमा परेको छ। वर्षाका कारण सडकमाथिबाट पानी बग्दा स्थानीय बासिन्दा र यात्रुहरू जोखिम मोलेर यात्रा…