मधेश भ्रष्टाचार मुद्दामा निलम्बित मेयर यादवको पुनरावेदन सर्वोच्चद्वारा खारेज, तीन वर्ष कैद र १५ लाख जरिवाना सदर रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले लालबकैया नदीको ढुंगा, गिट्टी तथा बालुवा ठेक्का प्रकरणमा विशेष अदालतले गरेको फैसलामाथि यादवले दायर गरेको… Nmkhabar डेस्क·सेप्टेम्बर २२, २०२६