खेलकुद एनपीएल २०२६: लुम्बिनी लायन्सको शानदार सुरुवात, सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित नेपाल प्रिमियर लिग २०२६ को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६१ बल बाँकी छँदै ७ विकेटले पराजित गरेको छ। यो जितसँगै लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। Nmkhabar डेस्क·१ घण्टा अघि
खेलकुद एनपीएल उद्घाटन खेल: लुम्बिनी लायन्सको सुदूरपश्चिममाथि सहज जित, डीआरएसको ऐतिहासिक प्रयोग १ घण्टा अघि