अर्थ / वाणिज्य धनुषाधाममा वडा सदस्यको घरबाट ४०० बोरा मल बरामद, सदस्य फरार धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डीएपी मल बरामद भएको छ। मल लुकाई महँगोमा बिक्री गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। वडा सदस्य साह फरार रहेका… Nmkhabar डेस्क·जुलाई २५, २०२६