नेपालको चिसो मौसम डाटा सेन्टरलाई वरदान: १५% सस्तो कुलिङ, अर्बौं कमाउने अवसर
वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालको प्रस्ताव: कच्चा बिजुलीभन्दा ‘कम्प्युटिङ पावर’ निर्यात गरौँ। नेपालको चिसो मौसमले डाटा सेन्टरलाई १५% सस्तो बनाउँछ। सरकारी नीतिका कारण भने यो क्षेत्रले…
