प्रदेश मकवानपुर दुर्घटना: सर्लाहीको सुन्दरपुर गाउँ शोकमा, छानबिन समितिले प्रतिवेदन बुझाउने मकवानपुरको भीमफेदीमा भएको हायस दुर्घटनामा सर्लाहीको सुन्दरपुर गाउँका १३ जनासहित १४ जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। सरकारले गठन गरेको छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ। Nmkhabar डेस्क·३१ मिनेट अघि