प्रदेश मधेस सरकारको निर्देशन: तीन दिनभित्र सरुवा भएका कर्मचारीलाई रमाना नदिए कारबाही मधेस प्रदेश सरकारले सरुवा तथा काजमा खटिएका कर्मचारीहरूलाई तीन दिनभित्र अनिवार्य रमाना दिन सबै मन्त्रालय र निकायहरूलाई कडा निर्देशन दिएको छ। रमाना नदिने कार्यालय प्रमुखलाई कारबाही हुने चेतावनी पनि दिइएको छ। Nmkhabar डेस्क·नोभेम्बर ३, २०२६
प्रदेश मधेश सरकारको निर्देशन: स्थानीय तहमा कर्मचारीलाई सेवा र समूहअनुसार जिम्मेवारी दिनु अक्टोबर ३१, २०२६