प्रदेश महोत्तरी र पर्सामा छठ पर्वको उल्लास: आज ‘खरना’ विधि मनाइँदै महोत्तरीको प्राचीन मिथिला क्षेत्र र पर्सामा छठ पर्वको उल्लास छाएको छ। आज दोस्रो दिन ‘खरना’ विधि मनाइँदैछ, जहाँ व्रतालुले निराहार व्रत बसी खीर प्रसाद ग्रहण गर्नेछन्। Nmkhabar डेस्क·४८ मिनेट अघि