प्रदेश सर्लाहीमा साढे ९ वर्षदेखि फरार कर्तव्य ज्यानका अभियुक्त विजय राय पक्राउ, कारागार चलान सर्लाही प्रहरीले २०७३ सालमा भएको कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विजय रायलाई साढे ९ वर्षपछि पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि