राजनीति मुख्यसचिवको निर्णय ६ घण्टामै उल्टियो: लोकसेवा विज्ञापन नरोकिने मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले यस वर्ष लोकसेवा आयोगमार्फत निजामती सेवामा नयाँ भर्नाका लागि विज्ञापन आह्वान नगर्ने निर्णय गरेको थियो। तर, सोही दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त निर्णयलाई ६… Nmkhabar डेस्क·जुलाई २२, २०२६