अर्थतन्त्र १० लाखमाथिको सेयर कारोबारको विवरण राष्ट्र बैंकलाई बुझाउने पुरानै व्यवस्था पुनः सक्रिय नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारणका लागि दैनिक १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबारको विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा बुझाउने पुरानै व्यवस्था पुनः सक्रिय गराएको छ। नियामक निकायले लगानीकर्तालाई नआत्तिन आग्रह… Nmkhabar डेस्क·२ घण्टा अघि