राष्ट्र बैंकको नयाँ व्यवस्था: बैंक सञ्चालक र ठूला सेयरधनीको पृष्ठभूमि अनिवार्य
बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र ठूला संस्थापक सेयरधनीहरूको व्यक्तिगत तथा वित्तीय पृष्ठभूमि अब अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ। यसका लागि…
