अर्थतन्त्र नेपाल राष्ट्र बैंकले विदेशी भुक्तानी र सटही सुविधाको सीमा बढायो नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विदेशमा उपचार, स्याटेलाइट सेवा, भारतमा भुक्तानी र कार्ड कारोबारको सीमा बढाएको छ। यसले व्यवसाय र नागरिकलाई सहज हुनेछ। NM Khabar डेस्क·२ घण्टा अघि