अर्थ / वाणिज्य विराटनगर जुट मिल सञ्चालन अध्ययन कार्यदल गठन सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। मिलको आर्थिक, प्राविधिक र कानुनी अवस्थाको अध्ययन गरी सञ्चालनका लागि विकल्प सिफारिस गरिनेछ। संयोजक उद्योग मन्त्रालयका सहसचिव रहनेछन्। Laxmi Bhattarai·अगस्ट १०, २०२६
अर्थ / वाणिज्य विराटनगर जुट मिलका ४६ श्रमिकको १० वर्षदेखि तलब रोकियो: तीन करोड भुक्तानीको माग मे ४, २०२६
अर्थ / वाणिज्य विराटनगर जुट मिलको जग्गा अतिक्रमण: ६०० परिवारको उठिबासको तयारी, ६० लाखभन्दा बढीको पसल हटाइँदै अप्रिल २८, २०२६