राजनीति राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने विधेयक पारित नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। यस विधेयकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने व्यवस्था गरेको छ। यस… Nmkhabar डेस्क·अगस्ट १०, २०२६