NM Khabar 21 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#विश्वप्रकाश शर्मा

6 समाचारहरू

सत्ता साझेदार दलबीच प्रदेश सरकार सञ्चालनमा समस्या: विश्वप्रकाश शर्मा

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सत्ता साझेदार दलहरूबीच प्रदेश सरकार सञ्चालनमा समस्या रहेको बताएका छन्। उनले आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार रहेको स्पष्ट पारे।

Laxmi Bhattarai 1 month अघि

कांग्रेसमा एकताको प्रयास: उपसभापति शर्माको सात बुँदे प्रस्ताव सार्वजनिक

उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न इतर समूहलाई सात बुँदे प्रस्ताव पठाएका छन्। जेठ १६ गते गोप्य रूपमा पठाइएको प्रस्ताव १६ दिनसम्म…

Sarita Pandey 2 months अघि

संवैधानिक परिषद्मा बहुमतको अध्यादेश सर्वोच्चको व्याख्या विपरीत : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेश सर्वोच्चको व्याख्या विपरीत भएको बताएका छन्। उनले संविधानको धारा १२८(४)…

Sarita Pandey 4 months अघि

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य मनोनित

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा उपसभापति विश्वप्रकाश शर्माद्वारा ३९ सदस्य मनोनयन गरिएको छ। पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१)…

Laxmi Bhattarai 4 months अघि

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अनिश्चितकालका लागि स्थगित

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ। यसले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ तरंग ल्याएको छ। विश्वप्रकाश शर्माको नेतृत्वमा…

Laxmi Bhattarai 4 months अघि

गगन-विश्वको विद्रोहलाई अदालतको वैधानिकता: असन्तुष्टिलाई सम्हाल्ने राजनीतिक अस्त्र के?

अदालतले गगन थापा सहितका नेताहरूको पार्टीभित्रको कदमलाई वैधानिकता दिएपछि अब राजनीतिक दलहरूभित्रको असन्तुष्टिलाई संस्थागत रूपमा उठाउने बाटो खुलेको छ। यसले पार्टी नेतृत्वलाई असन्तुष्ट समूहलाई सम्हाल्न…

NM Khabar 4 months अघि