प्रदेश पत्रकार पक्राउलाई ‘राज्य आतंक’ भन्दै महासंघको सशक्त आन्दोलन चेतावनी, भोलि माइतीघरमा मौन धर्ना सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई ‘राज्य आतंक’ भन्दै नेपाल पत्रकार महासंघले सशक्त आन्दोलनको चेतावनी दिएको छ। यसको विरोधमा भोलि शनिबार माइतीघर मण्डलामा मौन धर्ना आयोजना हुँदैछ। Nmkhabar डेस्क·२ घण्टा अघि