प्रदेश भारतमा नेपाली कामदारको विश्वासमाथि प्रश्नचिह्न: केही घटनाले खस्किँदै छवि भारतमा नेपाली कामदारमाथि चोरीका आरोप लाग्न थालेपछि दशकौंदेखिको विश्वासमाथि प्रश्नचिह्न खडा भएको छ। दिल्ली, बैंगलोर, हैदरावाद जस्ता शहरमा करोडौंको चोरीका घटनामा संलग्नताको आरोप लागेको छ। इमान्दार नेपाली कामदारको रोजगारी र सम्मानमा असर… Nmkhabar डेस्क·मे २५, २०२६