राजनीति गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन दुबई प्रस्थान गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ दुबई प्रस्थान गरेका छन्। सम्मेलन नोभेम्बर १६ देखि १८, २०२६ सम्म चल्नेछ। Nmkhabar डेस्क·५० मिनेट अघि