अर्थतन्त्र वीरगञ्ज सुक्खा बन्दरगाह र जाँचचौकी २४ घण्टा सञ्चालन गर्न निर्देशन वीरगञ्ज सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीका प्रवेशद्वारहरू २४ घण्टा सञ्चालन गर्न प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले निर्देशन दिएका छन्। यसले मधेस प्रदेशको व्यापार सहजीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ। Nmkhabar डेस्क·२ घण्टा अघि