मधेश सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, एक जना पक्राउ सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या भएको छ। बालिका घरबाट हराएको दुई घण्टापछि घरपछाडिको झाडीमा मृत फेला परेकी थिइन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। Nmkhabar डेस्क·अगस्ट २३, २०२६