मधेश सुनसरी घटना: रविन्द्र मेहताका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्रीको माग सुनसरीको देवानगञ्ज घटनामा गोली लागेर मृत्यु भएका रवीन्द्र मेहताका आफन्तले गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भएर माग पूरा नगरेसम्म शव बुझ्न मानेका छैनन्। घटनामा संलग्नलाई कारबाही, छानबिन प्रतिवेदन सार्वजनिक र क्षतिपूर्तिको माग… Nmkhabar डेस्क·अगस्ट ४, २०२६