प्रदेश गेटा शिक्षण अस्पताल: ७ अर्ब लगानी, माफियाको कब्जामा? डा. केसीको अल्टिमेटम करिब ७ अर्ब रुपैयाँ लागतमा निर्मित गेटा शिक्षण अस्पताल आधा दशकदेखि सञ्चालनमा नआउँदा माफिया पोसिएको भन्दै डा. गोविन्द केसीले सरकारलाई अल्टिमेटम दिएका छन्। उनले सरकारका प्रतिबद्धता र अयोग्य पदाधिकारीमाथि प्रश्न उठाएका छन्। Sarita Pandey·२ घण्टा अघि