प्रविधि नागरिक एपका सेवा विस्तारमा ढिलासुस्ती, १०० दिने कार्यसूची कार्यान्वयन चुनौतीपूर्ण सरकारको १०० दिने 'शासकीय सुधार कार्यसूची' घोषणा भएको ८१ दिन बितिसक्दा पनि नागरिक एपमार्फत दिने भनिएका अधिकांश सेवा प्रणालीगत ढिलासुस्ती र प्राविधिक समन्वय अभावले प्रभावकारी हुन सकेका छैनन्। कार्यसूचीको बुँदा नम्बर २९… Nmkhabar डेस्क·जुन १५, २०२६
अर्थ / वाणिज्य २५ करोडसम्मका उद्योग दर्ता र अभिलेख अब प्रदेश र जिल्लाबाटै हस्तान्तरण प्रक्रिया सुरु मे ७, २०२६
मधेश धनुषा-३ का सांसद मनिष झाले जनकपुरधामको गुठी र सार्वजनिक जग्गा अतिक्रमण हटाउन सरकारको १०० कार्यसूची अन्तर्गत डिजिटल अभिलेख र विशेष अभियान सुरु हुने जानकारी दिएका छन्। मार्च ३०, २०२६