कोशी बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणका मुख्य योजनाकार विश्वकर्मा पक्राउ बराह सहकारीको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी हिनामिना प्रकरणमा मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ परेका छन्। गृहमन्त्री सुधन गुरुङले यो सहकारी पीडितलाई न्याय दिलाउने प्रक्रियामा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। Nmkhabar डेस्क·२९ मिनेट अघि