अर्थ / वाणिज्य शिवशिखर सहकारीको सम्पत्ति लिलामी सुरु, १५ दिनभित्र निवेदन आह्वान शिवशिखर सहकारीका जिन्सी सामानहरू लिलाम बिक्री गर्ने प्रक्रिया सुरु भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ। यसबाट बचतकर्ताहरूको रकम फिर्ताको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ। Nmkhabar डेस्क·अगस्ट २३, २०२६