बागमती पृथ्वी राजमार्गमा सेनाद्वारा ब्लास्टिङ: शीतल बजार सडक खण्ड खुलाउने काम तीव्र धादिङको शीतल बजार सडक खण्डमा बाढीले क्षति पुर्याएपछि नेपाली सेनाले ब्लास्टिङ गरी सडक खुलाउने काम तीव्र पारेको छ। भाद्र १० गतेको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरी भासिएको थियो। सडक… Nmkhabar डेस्क·सेप्टेम्बर १३, २०२६