राजनीति कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी: गगन थापासहित त्रिपक्षीय प्रतिस्पर्धा नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका लागि किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गरेपछि गगनकुमार थापा र श्यामकृष्ण खड्गीसहित त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ। NM Khabar डेस्क·३ घण्टा अघि
प्रदेश नेपाली कांग्रेसको १५औँ महाधिवेशन: २९७ सदस्यीय कार्यसमिति, सभापतिमा तीनको उम्मेदवारी ३ घण्टा अघि